1 / 18

नेपाल सरकारी कार्यक्रम तथा बजेट : तर्जुमा तथा कार्यान्वयन

नेपाल सरकारी कार्यक्रम तथा बजेट : तर्जुमा तथा कार्यान्वयन. बाबुराम सुवेदी उप-महालेखा नियन्त्रक. बजेट ?. खर्च योजना: Expenditure plan of an organization or a person (Traditionally, estimates of revenue and expenditure) भविष्य उन्मुख सोच निर्दिष्ट उदेश्य Pinpointed in monetary terms

hfrank
Download Presentation

नेपाल सरकारी कार्यक्रम तथा बजेट : तर्जुमा तथा कार्यान्वयन

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. नेपाल सरकारी कार्यक्रम तथा बजेट: तर्जुमा तथा कार्यान्वयन बाबुराम सुवेदी उप-महालेखा नियन्त्रक

  2. बजेट ? • खर्च योजना: Expenditure planof an organization or a person (Traditionally, estimates of revenue and expenditure) • भविष्य उन्मुख सोच • निर्दिष्ट उदेश्य • Pinpointed in monetary terms • सार्वजनिक हित The Major objective of the government budget is to maximize “ public interest” of the people at large • वित्त नीतिको मूख्य औजार

  3. नेपालमा बजेट तर्जुमाका मार्गदर्शक सिद्धान्त नेपालको संविधानले बजेट निर्माण प्रक्रियालाई मार्ग दर्शन गरेको छ (भाग १०): • नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक बर्षको सम्बन्धमा संघीय संसदको संयुक्त बैठकमा निम्न बिषय समेत खुलाई बार्षिक अनुमान पेश गर्नु पर्ने: -राजश्वको अनुमान -संघीय संचित कोषमाथि व्ययभार हुने रकमहरु (non-votable) -संघीय बिनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरु (votable) • अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्च रकम र त्यस्तो खर्च अनुसार लक्ष्य हासिल भयो भएन त्यसको विवरण • बजेट प्रस्तुत गर्ने दिन संविधानत: जेठ १५ गतेलाई तोकिएको

  4. बजेट तर्जुमा प्रक्रिया (top-down process) • बजेट तयार गर्ने गराउने उत्तरदायीत्व अर्थ मन्त्रालयको हुने (Major responsibility of budget formulation rests on Ministry of Finance) • राष्ट्रिय योजना आयोगमा रहने बजेट तथा श्रोत समितिले निम्न कुराहरु निर्धारण गर्दछ : - समष्ठिगत आर्थिक संरचना (Macroeconomic Framework) - मध्यमकालीन बजेट संरचना(Medium Term Expenditure Framework) - बजेटको आकार • अर्थ मन्त्रालयले बजेटको सीमा निर्धारण गर्ने • बजेट सीमा र मार्गदर्शन मन्त्रालय, बिभाग हुँदै कार्यालयसम्म पठाईने • बजेट तर्जुमा दिग्दर्शन २०७२ ले बजेट तर्जुमा गर्ने calendar तोकेको

  5. बजेटका प्रकार • पूँजीगत बजेट : generating capital goods e.g. construction of dams, roads & equipments • चालू खर्च : generally the administrative costs and costs on soft programs e.g. health service extension , educational and others • वित्तीय व्यवस्था : share and loan provided to PEs, Principal and interest paid by the government of Nepal

  6. बजेट तर्जुमा प्रक्रिया...(Bottom-Up Process)

  7. बजेट कार्यान्वयन प्रक्रिया... • संसदबाट पारित भए पछि अर्थ सचिबले सम्बन्धित मन्त्रालयका सचिवहरुलाईखर्च गर्ने अख्तियारी प्रदान गर्दछ • सम्बन्धित सचिबले विभागीय प्रमुखलाई, • विभागीय प्रमुखले “कार्यालय प्रमुख”लाईखर्च गर्ने अख्तियारी प्रदान गर्दछ • कार्यालयले स्वीकृत कार्यक्रम र अख्तियारीको आधारमा रकम खर्च गर्दछन • आर्थिक ऐनको आधारमा राजश्व संकलन हुन्छ

  8. बजेट निकाशा प्रक्रिया • कार्यालयहरुले रकम खर्च गरी “भुक्तानी आदेश” को.ले.नि.का. मा पठाउंछन(online) • सो भुक्तानी आदेश” को.ले.नि.का ले जांच गरी TSA (Treasury Single Accounts) System बाट: -चेक जारी गरी कार्यालयलाई बुझाउंछ, कार्यालयले सम्बन्धितलाई चेक बुझाउंछन् -सिधै सम्बन्धित पार्टी/अपुर्तिकर्ताको खातामा रकम ट्रान्सफर गरी दिन्छ (Electronic Fund Ttransfer) • रु एक लाख सम्मको राजश्व Digital Wallet , E-Sewa आदिबाट सिधै तिर्न सकिने

  9. बजेट तथा कर्यक्रम अनुगमन तथा मूल्यांकन • कार्यक्रम तथा बजेटको चौमासिक समीक्षा(review): -मन्त्रालय बिकास समस्या समाधान समिति (MDAC):मन्त्रीको अध्यक्षतामा -राष्ट्रिय बिकास समस्या समाधान समिति (DAC): प्रधानमन्त्रीको अध्यक्षतामा • राष्ट्रिय योजना आयोगले छनौटको आधारमा अनुगमन गर्ने गरेको • अर्थ मन्त्रालयले अर्धबार्षिक मुल्यांकन प्रतिबेदन तयार गर्ने • संसदीय समितिहरुले कहिलेकाहीं कार्यक्रम तथा बजेट अनुगमन गर्ने

  10. लेखापरीक्षण • कोष तथा लेखा नियन्त्रक कार्यालयले सामान्यतया चौमासिक रुपमा आन्तरिक लेखापरीक्षण गर्दछ • महालेखा परीक्षकले सामान्यत: बार्षिकरुपमा लेखापरीक्षण गर्दछ(statutory audit) • सार्वजनिक लेखा समितिले लेखापरीक्षण प्रतिबेदन उपर छलफल गर्दछ

  11. सबल पक्ष • Multi-year forecasts (MTEF, 3 Years forecast practices) • स्पष्ट कानुनी मार्गदर्शन • कार्यतालिका • स्वीकृत कार्यक्रमको आधारमा मात्र खर्च गर्न पाइने • Online submission of budget by ministries to the MOF through LMBIS • Web- based Budget release system : the TSA system • आवधिक लेखापरीक्षण

  12. कमजोरी • Line item budget : weak focus on "Program Budgeting" • न्यून उत्पादकत्व(especially of Capital budget, as well recurrent) • समयतालीका पालना नहुने • आन्तरिक नियन्त्रण प्रणाली कमजोर • कार्यमूलक लेखापरीक्षणको न्यूनतम • संसदीय अनुगमन प्रभावकारी नहुनु

  13. बजेटको जटिलता

  14. केहि सवालहरु(Issues) • TOP down vs. bottom Up • Line Item vs. Program Budget • नतिजा वा प्रक्रिया • खर्च गर्ने क्षमता र खर्चको गुणस्तर • कार्यमूलक लेखापरीक्षण • संसद्को निगरानी • वित्तीय उत्तरदायीत्व कानून

  15. सुधार:The Way forwards • Perspective budgeting( Medium-Term Budgetary Framework) • Focus on: productivity and 'programs' • Gear up capital budget (size and implementation) • Enhance 'implementation capability', 'internal control system' and 'M&E' • Performance audit • Strengthen parliamentary control • Follow the Calendar

  16. your questions ? • .

  17. Thank you very much .

More Related