1 / 17

google-melange

www.google-melange.org. www.google-melange.com. कार्यसूची/ Agenda. गुगल समर अफ कोड के हो ? कार्यक्रमका उदेश्यहरु के हुन् ? गुगल समर अफ कोड ले कसरी काम गर्छ ? गुगल समर अफ कोड समयरेखा पारिश्रमिक सहभागी परियोजनाहरु म किन सहभागी हुने ? GSoC संख्यामा उपयोगी लिंकहरु.

leona
Download Presentation

google-melange

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. www.google-melange.org www.google-melange.com

  2. कार्यसूची/Agenda • गुगल समर अफ कोडके हो ? • कार्यक्रमका उदेश्यहरु के हुन्? • गुगल समर अफ कोडले कसरी काम गर्छ? • गुगल समर अफ कोडसमयरेखा • पारिश्रमिक • सहभागी परियोजनाहरु • म किन सहभागी हुने? • GSoCसंख्यामा • उपयोगी लिंकहरु

  3. गुगल समर अफ कोडकेहो ? गुगल समर अफ कोडएक खुला स्रोत सफ्टवेयर विकास मा कलेजका विध्यार्थीको सहभागिताको लागी प्रोत्साहित गर्नको लागि आयोजित कार्यक्रम हो।

  4. कार्यक्रमका उदेश्यहरु के हुन्? • युवा डेवलपर्सहरुलाई ओपन सोर्स सफ्टवेयर निर्माणमा लाग्न प्रेरित गर्ने • कम्प्युटर साइन्स र सम्बन्धित क्षेत्रका बिध्यार्थीहरुलाई ग्रीस्मकालीन छुट्टीमा आफ्नो शैक्षिक गतिबिधि सम्बन्धित कार्य • गर्ने अवसर प्रदान गर्ने • बिध्यार्थीहरुलाई वास्तविक दुनियाको सफ्टवेयर निर्माण परिदृष्यमा • अझ बढी सहभागी गराउने ( जस्तै: डिस्ट्रीब्युटेड निर्माण, सफ्टवेयर लाइसन्स सम्बन्धित प्रश्नहरु, मेलिंग लिस्ट शिस्टाचार आदि ) • सबैको सुविधाका लागि धेरै ओपन सोर्स कोड बनाउने र रिलिज गर्ने • ओपन सोर्स प्रोजेक्टहरुलाई नयाँ डेवलपर्सहरु र कमिटर्सहरु • पहिचान गर्न र ल्याउन सहयोग गर्ने

  5. गुगल समर अफ कोडले कसरी काम गर्छ? • कार्यक्रम उत्पत्ति(genesis): गर्मी विदामा “flip bits, not burgers” • Real-world software development को अनावरण(Exposure) • विध्यार्थीहरुले छनोट गर्ने संस्थामाझ परियोजना प्रस्ताव प्रस्तुत गर्नेछन् र त्यस संस्थाका सल्लाहकार संग गाँसिनेछन् • स्वीकृत परियोजना प्रस्तावमा तोकिएको माइलस्टोनको आधारमा विध्यार्थीले कार्य संपादन गर्नुपर्नेछ • गूगलले दिईएको संख्याका स्लटस्हरु (slots) प्रत्येक संस्थामा वितरण गर्नेछ, ***the students work on their project in close mentored collaboration with that organization • कार्यक्रम पारिश्रमिकले विध्यार्थीहरुलाई OSS विकासमा ध्यान केन्द्रित गरउँछ

  6. गुगल समर अफ कोडसमयरेखा • १८ मार्च– २९ मार्च: गूगलले ओपन सोर्स प्रोजेक्टहरुको आवेदन स्विकार गर्छ। • १ अप्रिल - ५ अप्रिल :गूगल कार्यक्रम प्रशासकबाट संस्थाहरुको आवेदनको समीक्षा • ८ अप्रिल:स्वीकृत गरिएका सल्लाहकार संस्थाको सूचीप्रकासन http://www.google-melange.com • ९ अप्रिल - २१ अप्रिल:सम्भवतःविध्यार्थी प्रतियोगीहरु सल्लाहकार संस्थासँग आफ्नो परियोजनाको धारणाका बारेमा चर्चा गर्नेछन्।

  7. गुगल समर अफ कोडसमयरेखा • २२ अप्रिल – ३ मे :विध्यार्थी आवेदन अवधी • २७ मे :स्वीकृत विध्यार्थीका प्रस्तावहरुको घोषणाhttp://www.google-melange.com • १७ जून:विध्यार्थीहरुबाट कोडिंग सुरु • २ अगस्ट:मध्यावधि मूल्यांकन समयसीमा • २३ सेप्टेम्बर: **Pencils down • २७ सेप्टेम्बर:विध्यार्थीहरुले आवश्यक स्याम्पल कोड गूगललाई प्रस्तुत गर्न सक्छन्। • १ अक्टोबर:गुगल समर अफ कोड २०१३ को अन्तिम परिणाम घोषणा।

  8. पारिश्रमिक • गूगलले प्रत्यक स्वीकृत विध्यार्थी डेवलपरलाई ५५०० अमेरीकी डलर पारिश्रमिक प्रदान गर्नेछ, जसमध्य ५००० अमेरीकी डलर विध्यार्थीलाई जानेछ र ५०० अमेरीकी डलर सल्लाहकार संस्थालाई जानेछ। • कोडिंग सुरुभए लगत्तै सल्लाहकार संस्थासँग राम्रो स्थान रहने स्वीकृत विध्यार्थीहरुले ५०० अमेरीकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्। • मध्यावधि मूल्यांकन लगत्तै यसमा सफल हुने विध्यार्थीहरुले२२५० अमेरीकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्। • अन्तिम मूल्यांकन समयसीमा लगत्तै यसमा सफल हुने विध्यार्थीहरुले २२५० अमेरीकी डलर र सल्लाहकार संस्थाहरुले ५०० अमेरीकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्।

  9. सहभागी परियोजनाहरु • Have included projects on: • ओपरेटिंग सिस्टम (Operating Systems) • हार्डवेयर व्यवस्थापन (Hardware Management) • मोबाइल, पोर्टेबल, ह्यान्डहेल्ड र क्यालकुलेटर • डेटाबेस (Databases) • प्रोग्रामिंग ल्यांग्वेजेज़,लाइब्रेरिज़ र कम्पाइलरस् • कोडको डिजाइन,विकास र व्यवस्थापन • इन्टरनेट र नेटवर्क (Internet & Networks) • भिडियो, टीभी र फोटोग्राफी

  10. सहभागी परियोजनाहरु • प्राविधिक संजाल (Web Technologies) • सामग्री व्यवस्थापन (Content Management) • Office Applications र टेक्स्ट एडीटर (Text Editors) • सिमुलेशनस्,मोड्लिंग र निउरल नेटवर्क(Simulations, Modeling & Neural Networks) • विश्लेषणात्माक विज्ञान (Analytical Sciences) • जीवविज्ञान र स्वास्थ्य सेवा • ग्राफिक्स, 3Dप्रतिपादन, CAD र एनिमेशन • खेल विकास (Game Development) • मेल, फोन र इन्टरनेट संदेश सेवा • मल्टीमीडिया, अडियो र संगीत

  11. म किन सहभागी हुने? • विध्यार्थीहरुको उपलब्धि: • सीप (skills) • वास्तविक दुनियाको अनुभव (Real World Experience) • नमुना कोड (sample code) • सम्पर्क (contacts) • संस्थाको उपलब्धि: • नयाँ योगदान तथा योगदानकर्ता • विश्वव्यापी प्रदर्शन (global exposure)

  12. GSoCसंख्यामा: FOSS Projects

  13. GSoCसंख्यामा: विध्यार्थी

  14. GSoCसंख्यामा: Countries

  15. उपयोगी लिंकस् • Google Summer of Code web page • http://www.google-melange.com • Google Summer of Code discussion group • http://groups.google.com/group/google-summer-of-code-discuss • Google Summer of Code student guide • http://www.booki.cc/gsocstudentguide/

  16. Thank you for your attention We look forward to your participation!

  17. Translation Credits SovitaDahal (sovita.com.np) BhupalSapkota (bhupal.semicolondev.com)OWASP Nepal / GDG KTM

More Related