1 / 11

lsg cg'udg tyf d'Nof ª\ sg of] hgf <

lsg cg'udg tyf d'Nof ª sg of] hgf <. /fli6«o ljsf ; ;d:of ; dfwfg ; ldltsf ] ldlt @)^( h]7 #! ut ] j;] sf ] @^ cf }+ a}7sn] cg'udg tyf d"NofÍgnfO { Jojl:yt u/ fpg k|To ]s dGqfnon ] cg'udg tyf d"NofÍg sfo {of] hgf agfpg'kg ]{

Download Presentation

lsg cg'udg tyf d'Nof ª\ sg of] hgf <

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. lsgcg'udgtyfd'Nofª\sg of]hgf < /fli6«o ljsf; ;d:of ;dfwfg ;ldltsf] ldlt @)^( h]7 #! ut] j;]sf] @^ cf}+ a}7sn] cg'udgtyfd"NofÍgnfO{ Jojl:yt u/fpgk|To]s dGqfnon] cg'udgtyfd"NofÍgsfo{of]hgfagfpg'kg]{ ;a} dGqfnox¿n] tLgjifL{o sfo{of]hgfagfO{ x/]s jif{ cBfjlws u/L /fli6«o of]hgfcfof]udfk7fpg'kg]{ pQmsfo{of]hgfsfcfwf/df /fli6«o of]hgfcfof]un] PsLs[t cg'udgtyfd"NofÍgsfo{of]hgfagfpg] . /fli6«o of]hgfcfof]u / dGqfnox¿n] ;f] sfo{of]hgfsf] cfwf/df ;+o'QmjfPSn} cg'udgug'{k5{ eGg] pNn]v ePsf] . .

  2. lsgcg'udgtyfd'Nofª\sg of]hgf < • शिक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट अनुगमन तथा मूल्याङ्कनका लागि व्यापक प्रयासहरू हुँदै आउनुका साथै यसका लागि स्रोत र साधनको उल्लेखनीय मात्रामा प्रयोग हुँदै आएको छ । तथापीयी प्रयासहरू ठोस नतिजा ल्याउने कुरामा प्रयोग हुन नसकिरहेको अवस्थामा अनुगमन तथा मूल्याङ्कनको एकीकृत खाका तर्जुमा गर्नु पर्ने आवश्यकतालाई महसुस गरी शिक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट कार्यान्वयन हुने शैक्षिक कार्यक्रमहरूको प्रभावकारी अनुगमनका लागि एकीकृत अनुगमन योजना आवस्यक भएको । • शिक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट हुने अनुगमन कार्यमा एकरूपता कायम गर्न तथा स्रोतको अधिकतम परिचालन गरी लक्षित नतिजा सुनिश्चत गर्न । • राष्ट्रिय योजना आयोगबाट वार्षिक विकास कार्यक्रम स्वीकृत गर्ने क्रममा अनुगमन योजनासमेत समावेश गर्नु पर्ने प्रावधानलाई सम्बोधन गर्न ।

  3. lsgcg'udgtyfd'Nofª\sg of]hgf < • December 9-12, 2013 मा सम्पन्न दातृनिकायहरूसँगको संयुक्‍त परामर्श बैठक (Joint Consultative Meeting) लगायत विभिन्नचरणमा भएका बैठकहरूमा एकीकृत अनुगमन योजना निर्माण गरिनु पर्ने आवश्यकता औँल्याइएको। • हालै तर्जुमा गरिएको वित्‍तीय व्यवस्थापन कार्यान्वयन योजना (Financial Management Implementation Action Plan/FMIAP) मा एकीकृत अनुगमन योजना निर्माण गर्ने बुँदा उल्लेख भएको ।

  4. कार्यशालाको उद्‍देश्य • अनुगमन तथा मूल्याङ्कन कार्यलाई योजनाको अभिन्न अङ्गको रूपमा विकास गर्ने । • एकीकृत अनुगमन योजनाकोवारेमा जानकारी गराउने । • हाल भै रहेको Reporting System का वारेमा जानकारी लिने । • आन्तरिक मूल्याङ्कनवारे सामान्य जानकारी दिने ।

  5. ck]lIftpknAwL • कार्यशाला पस्चात शिक्षा मन्त्रालय र अन्तर्गतका सवै निकायहरुको अनुगमन तथा मूल्याङ्कन सम्वन्धी कार्यमा एकरुपता आउनुका साथै यसलाई योजनाको अभिन्न अङ्गको रूपमा अङ्गिकार गर्ने छन् । • एकिकृत अनुगमन योजनाको खाकावारे जानकारी हासिल गरी आ आफ्नो निकायमा एकिकृत अनुगमन योजना निर्माण हुनेछ । • पहिलो र दोस्रो चौमासिक प्रगति समिक्षा गर्दा ७५ वटै जिल्लावाट Reporting हुन नसकी प्रगति प्रतिवेदन तयारीमा देखिएको समस्या पहिचान भै आगामी दिनमा Reporting हुन नसकेका जिल्लामा अनुगमन कार्य केन्द्रित गर्न सहज हुनेछ । • हाल अनुगमन क्रियाकलापमा मात्र वढि केन्द्रित रहेको अवस्थामा स साना क्रियाकलापमा रहेर आन्तरिक मूल्याङ्कन (Internal Evaluation) गर्नका लागि सैद्धान्तिक ज्ञान हासिल हुने छ ।

  6. जिल्लागत प्रगति प्राप्तिको स्थिति

  7. अनुगमन खर्चको स्थिति • निकायगत रुपमा अनुगमनमा भएको खर्च • अनुमनका सुचकहरु • हाल भएका अनुगमनका पृष्ठपोषण तथा सुझावहरुको संकलन स्थिति ।

  8. जिल्लागत प्रगति प्राप्तिको स्थिति • तोकिएको समयमा चौमासिक प्रगति नियमित रुपमा पठाउने जिल्लाहरुलाई प्रोत्साहन वा पृष्ठपोषणको व्यवस्था • तोकिएको समयमा चौमासिक प्रगति नियमित रुपमा नपठाउने जिल्लाहरुलाई सुधार गर्न के कस्तो उपाय अवलम्वन गरिएको छ ? • तोकिएको समयमा चौमासिक प्रगति पठाउदै नपठाउने जिल्लाहरुलाई के कस्तो कारवाहिको प्रक्रिया थालनी गरिएको छ ?

  9. एकिकृत अनुगमन योजना वनाउने आधारहरु • एकिकृत अनुगमन योजना वनाउदा Issue based भएर वनाउने । जस्तै Common Issue लिदा News paper, RCs को ब्यवस्थापन, पाठ्यपुस्तकको ब्यवस्थापन छात्रवृत्ति वितरण शासकीय सुधार,उच्च शिक्षा आदि हुनसक्छन् । • एकिकृत अनुगमन योजना वनाउँदा र अनुगमन गर्दा Program based, project Based र Policy based मा पनि हेर्न र गर्न सकिने छ । • हालै तर्जुमा गरिएको वित्‍तीय व्यवस्थापन कार्यान्वयन योजना (Financial Management Implementation Action Plan/FMIAP) मा एकीकृत अनुगमन योजना निर्माण गर्न पर्ने ।

  10. अनुगमन मूल्याङ्कन योजना ढाँचा १ राष्ट्रिय अनुगमन मूल्याङ्कन ढाँचा २ मन्त्रालयले तयार गरेको प्रस्तावित ढाँचा

  11. तहगत भूमिका र जिम्मेवारी

More Related