10 likes | 180 Views
को. घà¥à¤‚डासमà¥à¤® होइन कमà¥à¤®à¤°à¤¸à¤®à¥à¤® होइन चà¥à¤°à¥à¤²à¥à¤®à¥à¤®à¥ˆ डà¥à¤¬à¥à¤¨ चाहनà¥à¤›à¥ येशूको पà¥à¤°à¥‡à¤®à¤•ो सागरमा १. जà¥à¤°à¥‡à¤²à¥€ à¤à¥ˆ होइन à¤à¤™à¥à¤—ेरी à¤à¥ˆ होइन चील जसà¥à¤¤à¥ˆ उडà¥à¤¨ चाहनà¥à¤›à¥ येशूको पà¥à¤°à¥‡à¤®à¤•ो आकाशमा २. छैन अरू कà¥à¤¨à¥ˆ नाउठयो धरà¥à¤¤à¥€à¤®à¤¾ मलाई गाà¤à¤‰à¤¨ मन लगà¥à¤¨à¥‡ मलाई रूà¤à¥à¤¨ मन लगà¥à¤¨à¥‡ येशू नाउठमातà¥à¤°à¥ˆ मलाई गाà¤à¤‰à¤¨ मन लगà¥à¤¨à¥‡ मलाई रूà¤à¥à¤¨ मन लगà¥à¤¨à¥‡.
E N D
Presentation Transcript
को.घुंडासम्म होइन कम्मरसम्म होइनचुर्लुम्मै डुब्न चाहन्छुयेशूको प्रेमको सागरमा१. जुरेली झै होइन भङ्गेरी झै होइनचील जस्तै उड्न चाहन्छुयेशूको प्रेमको आकाशमा२. छैन अरू कुनै नाउँ यो धर्तीमामलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्नेयेशू नाउँ मात्रै मलाई गाँउन मन लग्नेमलाई रूझ्न मन लग्ने